Trending
>>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव >>   सुनकोशी–मरिण ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन >>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि >>   दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री साह काठमाडौंमा >>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार
   Accurate Khabar
माओवादीको स्थायी समिति बैठक आज पनि, विधान मस्यौदामाथि छलफल जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहनेछ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मस्यौदा कमिटीले आफ्नो प्रतिवेदन पेश गरेको हो । उक्त प्रस्तावमाथि सदस्यहरूले बोल्ने क्रम जारी छ ।

यस्तो छ आज दिनभरको मौसम

काठमाडौ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती

आज सोनाम ल्होसार मनाइँदै

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायको नयाँ वर्षको रुपमा लिइने सोनाम ल्होसार आज धुमधामसँग मनाइँदै छ। यो दिनलाई तामाङ समुदायले परम्परागत रुपमा सांस्कृतिक महत्त्वका साथ मनाउने गर्छन्। आजदेखि मुसा वर्ष पूरा गरी गाई

आज मिति २०८० साल माघ २७ गते शनिवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल माघ २७ गते शनिवार ( FEB 10, 2024) माघ शुक्लपक्ष प्रतिपदा ०३:१४ बजेसम्म त्यसपछी द्वितिय मेष – साङ्गीतिक माहौलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै

उपकुलपति नियुक्तिबारे पूर्वउपकुलपतिहरूः राजनीतिबाट अतिक्रमण नहाेस !

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिबारे चार जना पूर्वउपकुलपतिहरूले आफ्ना भनाइ राखेका छन्। शुक्रबार पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनजंग शाहले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना भनाइ राखेका हुन्। उनीहरूले त्रिभुवन विश्वविद्यालयमा

नेपालगञ्जकी सिद्दिकी संस्कृतमा पिएचडी गर्ने पहिलाे मुस्लिम !

काठमाडाैं । नेपालमा मुस्लिम महिला तबस्मुन सिद्दिकीले नेपाल संस्कृत विश्वविद्यालयबाट पिएचडी गरेकी छिन् । उनी यससँगै संस्कृतमा पिएचडी गर्ने पहिलाे मुस्लिम महिला हुन् । नेपालगञ्ज घर भएकी तबस्सुम सिद्धिकीले नेपालमा संस्कृतमा पहिलो पटक पिएचडी गरेकी

भ्यालेन्टाइनमा चुराेटकाे लत छाड्न चाहनुहुन्छ? भर्नुस फर्म र भेट्नुस चर्चित डाक्टर ओम मुर्ती अनिललाई !

काठमाडाैं । भ्यालेन्टाइनमा चुराेटकाे लत छाड्न चाहनुहुन्छ? त्यसाे भए डाक्टर ओम मुर्ती अनिलकाे एउटा अफर मान्नुस । उनले याे गुगल फर्म  भरेर भेट्न मिल्ने व्यवस्था गरेका छन् । यसका लागि बसुन्धरामा बिशेष कार्यक्रममा गरी आफ्नो

पारस खड्का क्रिकेट खेल्न मैदानमा फर्कने !

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् ।रुपन्देहीमा बन्दै गरेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फागुन १४ गते उद्घाटन समारोहमा पारसले मैत्रीपूर्ण खेलमा टी-२० विश्वकप

पर्यटन बोर्डमा पहिलो महिला सदस्य सचिवको जिम्मेवारी देवकाेटालाइ

काठमाडाैं । ईतिहासमा पहिलो पटक नेपाल पर्यटन बोर्डमा पहिलोपटक महिला सदस्य सचिवमा मिलन देवकाेटा नियुक्त भएकी छन् । यसअघि महिला सदस्य सचिवको जिम्मेवारी महिलाले पाएका थिएनन ।

न्याय सेवाले माग्यो ४३ जिल्ला न्यायाधीश

काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदमा आवेदन आह्वान गरेको छ । आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्ने गरी आयोगले ४३ सिटमा शुक्रबार आवेदन आह्वान गरेको हो । आयोगद्वारा प्रकाशित