Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

उपकुलपति नियुक्तिबारे पूर्वउपकुलपतिहरूः राजनीतिबाट अतिक्रमण नहाेस !


काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिबारे चार जना पूर्वउपकुलपतिहरूले आफ्ना भनाइ राखेका छन्। शुक्रबार पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनजंग शाहले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना भनाइ राखेका हुन्।

उनीहरूले त्रिभुवन विश्वविद्यालयमा दलगत राजनीतिबाट अत्यधिक अतिक्रमण हुने गरेको भन्दै त्यसबाट प्राज्ञिक कार्यक्रमहरू प्रभावित भइरहेका गुनासाहरू निरन्तर आइरहेको उल्लेख गरेका छन्।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?