Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

भ्यालेन्टाइनमा चुराेटकाे लत छाड्न चाहनुहुन्छ? भर्नुस फर्म र भेट्नुस चर्चित डाक्टर ओम मुर्ती अनिललाई !


काठमाडाैं । भ्यालेन्टाइनमा चुराेटकाे लत छाड्न चाहनुहुन्छ? त्यसाे भए डाक्टर ओम मुर्ती अनिलकाे एउटा अफर मान्नुस । उनले याे गुगल फर्म  भरेर भेट्न मिल्ने व्यवस्था गरेका छन् । यसका लागि बसुन्धरामा बिशेष कार्यक्रममा गरी आफ्नो लत त्यागेर सहभागी हुन सक्नुहुनेछ । उनले यसबारे जानकारी दिँदै भनेका छनः

त्याग गर्नेहरु बुद्धिमान ।
लत त्याग गर्नेहरु बलवान ।।
त्याग गरेर प्रियजनलाई उपहार दिनेहरु महान ||
महान ब्यक्तिहरु , हामी यसपालीको श्रीपञ्चमी संगै मनाऊँ ।फाल्गुन २ को होला ।
चुरोट छाड़ने योजना छ भने यो फ़ारम भरनुहोला

 


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?