Trending
>>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार
   Accurate Khabar
मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार मुलुकमा अब धुमधामका साथ समाजवाद आउने दाबी गरेका छन् । जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले मुलुकमा समाजवादको रटान लामो समयदेखि लाग्दै आएपनि नआएकोमा निराश रहेको भन्दै

अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एमाले बाहेकको समीकरण अन्य प्रदेशहरुमा पनि बनाउनुपर्ने बताएका छन् । शनिवार जनकपुर धाममा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै उनले मधेसमा काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी तथा मधेस केन्द्रित दलहरुबीच

प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दवाव दिईरहेको बताएका छन् । शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ

‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ। ‘कमरेड जलजला उपन्याशसको विवेचना’ नामक पुस्तक विमोचन गरिएको छ । शनिवार काडमाडौमा आयोजित एक कार्यक्रममा वामपन्थी नेपाल मोहनविक्रम सिंहले उक्त पुस्तकको विमोचन गरेका हुन् । वामपन्थी नेता मोहनविक्रम सिंहले जलजला उपन्यासले कर्म गर्ने तर

नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक

काठमाडौँ। चीनको ग्वाङदोङ प्रान्त सरकार तथा त्यहाँस्थित साना तथा मझौला व्यवसायीले नेपालका व्यवसायीसँगको सहकार्य र व्यापार प्रवर्द्धनका लागि चासो देखाएका छन् । नेपाल भ्रमणमा रहेको ग्वाङदोङ प्रान्त सरकारका प्रतिनिधि सहितको टोलीले संघीय सरकार, प्रदेश सरकारका

हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर

मकवानपुर। हेटौँडा बजार क्षेत्रको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडाले शनिवार बिहानैदेखि डोजर र जेसीबी प्रयोग गरेर सडक सीमाभित्र परेका संरचना भत्काउन शुरु गरेको छ । महेन्द्र राजमार्ग र त्रिभूवन राजपथको संगमस्थल हेटौँडा–१०

चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनबाट आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् । आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित नभएपनि कुनैपनि बेला हुने निर्वाचनबाट एमाले सरकारमा

राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौतिहरु सामना गर्नसक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताएका छन् । शनिवार पार्टी मुख्यालय च्यासलमा पार्टीको ११ औ

योजनाअनुसार खेलमा सफल भयौँः सन्दीप

काठमाडौँ। विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफूहरु प्लेअफमा पुगिसके पनि दोस्रो हुनका लागि जित्नैपर्ने अवस्था रहेकाले सोहीअनुसार खेलेको बताएका छन् । उनले फिल्डिङ रोजेसँगै जितसुकै ठूलो लक्ष्य दिएपनि १३.४ ओभरमा जित्ने योजनाअनुसार खेलेको बताए ।

उपत्यकाका नदी सफा गर्न धेरै प्रशोधन प्लान्ट बनाउने योजनामा छौँः शहरी विकासमन्त्री घिसिङ

काठमाडौँ। शहरी विकासमन्त्री कुलमान घिसिङ कुलमान घिसिङले काठमाडौ उपत्यकाभित्रका नदीहरुलाई सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने तयारी गरिररहेको बताएका छन् । थापाथलिस्थित वागमती करिडोरमा निर्माणाधिन फोहोर पानी प्रशोधन प्लान्टको शनिवार निरीक्षण गर्दैउनले वागमती,