काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडे राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन्। उनी वायुमण्डलसम्बन्धी वैज्ञानिक हुन् । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा. पाँडेसहित चारजनालाई राष्ट्रिय योजना आयोगको रिक्त रहेको
काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ४१ प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।आज अमेरिकी
काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन
काठमाडौँ । रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनिहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ । रुसी सेनामा भर्ना भएका नेपालीमध्ये पछिल्लो समय थप
आज मिति २०८० साल चैत्र ८ गते विहिबार ( MAR 21, 2024) फाल्गुण शुक्लपक्ष द्वादशी ०५:५८ बजेसम्म त्यसपछी त्रयोदशी मेष – लामो दुरीको परदेशको यात्रा भएपनि यात्राका क्रममा विभिन्न समस्याहरु देखा पर्नेछन्। जीवन साथीसँग अबिश्वास बढ्ने
काभ्रेपलाञ्चोक । तेमाल गाँउपालिका अन्तर्गत रहेर नेपाल सरकारको राष्ट्रिय गौरवको योजना अन्तरगत संचालनमा रहेको मिति २०६९-०७० देखि २०७६ सालसम्म सम्पन्न हुनु पर्ने खानेपानी आयोजनामा भ्रष्टचार र अकुल सम्पत्ती आर्जनकाे आराेपमा अख्तियारमा उजुरी परेकाे छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत डेनियलले उपप्रमुखको कार्य कक्षमा पुगेर भेट गर्नुभएको हो । भेटका क्रममा उपप्रमुख डंगोलले, पहुँचयोग्य स्वास्थ्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीय परियारले हरेक दिन विहान ०९ः४५ बजे विभागीय प्रमुखहरुसँग प्रगति बैठक राख्ने तालिका बनाउनुभएको छ । विभाग स्तरमा अघिल्लो दिन के भयो, आज के गर्ने तयारी छ, यसका
सम्माेद आचार्य । हाम्रा गामघरमा हर्रो घरघरमा राखिन्थ्यो र विशेष गरी खोकिमा पोलेर चुस्ने चलन् थियो । हर्रो स्वस्थ व्यक्तिलाइ स्वस्थ राख्न अति नै गुणकारी भएकाले आयुर्वेदले रसायनका रूपमा एस किसिमले खान उपदेश दिएको छ।