Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

आजका लागि अमेरिकी डलर र युरोको दरभाउ स्थिर,हेर्नुहोस कुन देश को कति ?


काठमाडौं । अमेरिकी डलर र युरोको भाउ आज स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको मूल्यमा कुनै फेरबदल भएको छैन ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य १३८ रुपैयाँ २८ पैसा खरिददर र १३८ रुपैयाँ ८८ पैसा बिक्रीदर रहेको छ । युरोको १४२ रुपैयाँ ५३ पैसा खरिददर र १४३ रुपैयाँ १५ पैसा बिक्रीदर मूल्य कायम गरिएको छ ।

यस्तै, यूके पाउन्ड स्ट्रलिङको खरिददर १६८ रुपैयाँ ९२ पैसा तथा बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा रहेको छ । स्वीस फ्रयांकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैया ३५ पैसा रहेको छ ।

आजका लागि अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा, क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३८ पैसा रहेको छ ।

जापाननी येनको खरिददर १० को १८ रुपैयाँ ८ पैसा र खरिददर ८ रुपैयाँ ९२ पैसा, चाइनिज युआन १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अबर रियालको खरिद मूल्य ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ एक पैसा, कतारी सियालको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९ ९ पैसा रहेको छ ।

यसैगरी थाइ भाटको खरिददर ४ रुपैयाँ एक पैसा र बिक्रीदर ४ रुपैयाँ तीन पैसा रहेको छ भने यूएई रिदारमको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ । मलेसियन रिंगेटको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको छ ।

साउद कोरियन ओनको खरिददर १०० को ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा रहेको छ । स्वीडिस क्रोनेरको खरिददर १२ रुपाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा, डेनिस क्रोनेरको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, हङकङ डलरको खरिददर १७ रुपैया ७६ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ८३ पैसा रहेको ५ ।

यस्तै, आजका लागि केवेती दिनारको खरिददर ४४८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४५० रुपैया १३ पैसा, बहराइन दिनारको खरिददर ३६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४४ पैसा, ओमानी रियालको खरिददर ३५९ रुपैयाँ १९ पैसा तथा बिक्रीदर ३६० रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।


प्रकाशित मिति: ६ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?