Trending
>>   टिकटक प्रतिवन्धमा ढिलाइ गर्न सर्वोच्च अदालतलाई ट्रम्पको आग्रह >>   रुसी हवाई क्षेत्रमा भएको घटनाप्रति पुटिनले अजरबैजानका राष्ट्रपतिसँग माफी मागे >>   दक्षिण कोरियामा अवतरण गर्ने क्रममा विमान दुर्घटनाः २८ जनाको मृत्यु >>   स्वेज नहरमा यातायात बढाउन नयाँ लेनको परीक्षण सम्पन्न >>   पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’ >>   यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर >>   आज २०८१ साल पौष १४ गते आइतबार ,हेर्नुहोस आजको राशिफल >>   जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्योः परराष्ट्रमन्त्री राणा >>   रगत जम्ने हृदयाघातबाट बच्ने यी अचुक उपाय ! >>   आछु ! जाडोमा जाेगिन अपनाउनुस यी सात प्राकृतिक उपाय
Logo
१४ पुष २०८१, आईतवार
१४ पुष २०८१, आईतवार

रगत जम्ने हृदयाघातबाट बच्ने यी अचुक उपाय !


  • सम्माेद आचार्य

रगत जम्ने हृदयाघात मष्तिष्काघातको समस्या धेरै मात्रामा बढेको छ। असुरक्षित पदार्थयुक्त वास्तविक लाभ नभएको नक्कली परीक्षणबाट ल्याइएको सुइ पूर्णतः अनैतिक रूपमा व्यापक त्रास र दबाबमा पारेर लगाउनु एउटा प्रमुख कारण थपिएको छ। स्वस्थ जीवनशैली र प्राकृतिक खानपानका अतिरिक्त केइ उपायहरु
१. जल उपवास (कागति पानी वा शुद्ध फलका रस मात्र खाएर) क्षमता अनुसार एक पटकमा १-३ दिनको गर्ने
२. बेसार पानी ( शुद्ध बेसार र थोरै मरिच वा पिप्ला) राखेर खाने दालचिनी ल्वाङ तेजपत्ता राखेर पकाएको चिनी नहालेको काढा नियमित खाने, पाएसम्म नीमका पात ३-४ सम्म बिहान खालीपेट चपाउने
२. कालो जीरा, मेथी जस्ता मसलाको नियमित प्रयोग गर्ने, कागति सुन्तला जस्ता ताजा फल नियमित खाने ( सकेसम्म खाली पेटमा)
३. नियमित घाम ताप्ने ( उच्च वा निम्न रक्तचाप भएकाले टाउको भने चर्को घामबाट जोगाउने)
४. एक्कासी बानी नपरेको परिश्रम वा बल पर्ने कार्य नगर्ने
५. अनिवार्य रूपमा निद्रा पर्याप्त लिने। कुनै पनि कारणले राति ढीलोसम्म नसुती बस्ने कार्य नगर्ने। ठगीका खेलमा रुचि नलिने।
६. मानसिक सन्तुलनमा ध्यान दिने। प्रतिस्पर्धाको भावना नलिने सहयोगी भावना बढाउने।
७. शरीरमा कुनै परिवर्तनको अनुभव भएमा दक्ष चिकित्सकको परामर्श लिने।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?