काठमाडौं । धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् ।
गत साउन १४ गते नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि पक्राउ परेका धर्मगुरु पुष्कर खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् ।
खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए ।
प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार