३ भाद्र २०८१, सोमबार
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीचमा आज मंगलबार भेटवार्ता हुने भएको छ ।
मंगलबार साँझ भेटका लागि समय तय भएको भारतस्थित नेपाली दूतावास स्रोतले जानकारी गराएको छ ।
प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार
Accurate Khabar