Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

चार सय रुपैयाँको झगडाले मृत्युकाे बाटाे !


बाँके । होलीमा भाडामा बस्दै आएको ठाँबाट श्रीमतीलाई घर जाम भनेको मानिनन् । श्रीमतीले नमानेपछी श्रीमान अफ्ना बुवाआमा परीवार भेट्न गए । फर्केर आउदा मेरो ४ सय रुपैयाँ लिएर तिम्रो परीवार भेट्न जाने भन्दै श्रीमती झगडा गर्न थाल्छिन । पैसा तुरुन्तै देउ भनेर झगडा गर्न सुरु गर्छिन ।

श्रीमानले भोली तिम्रो पैसा दिन्छु भनेर सम्झाउन खोज्छ्न तर मान्दिनन् । झगडाले उग्र रुप लिन्छ अनि श्रीमान आवेसमा आएर चक्कु हान्छन । उनी घाईते भएर रगत बग्न थालेपछी बाँकेको कोहलपुर मेडिकल कलेज अस्पतालमा पुर्याउदा मृत्यु हुन्छ र बिवाह गरेको ५ महिनामै यो दम्पतीको बाटो अलग भैदिन्छ ।


प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?