Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

फागुन ३० मा विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका छन् । यसबारे उनले नेकपा (माओवादी केन्द्र)का सांसदहरूलाई जानकारी गराएका छन् ।प्रतिनिधिसभाको बैठक यही फागुन ३० गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

 सोही दिन नै विश्वासको मत लिने तयारी भएको बताइएकाे छ । शनिबार सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा  सो पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री प्रचण्डले छिट्टै विश्वासको मत लिने जानकारी गराएका हुन् ।

 


प्रकाशित मिति: २६ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?