Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

हिमपातले हुम्लाको हवाई सेवा दुई दिनदेखि अवरुद्ध


काठमाडौं। हिमपातका कारण हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। आइतबार बिहानदेखि हिमपात भएको थियो।

विमानस्थलको रनवेमा हिउँ जमेकोले हवाई सेवा अवरुद्ध भएको हो। घाम लागेपछि सोमबार दिउँसो रनवेमा जमेको हिउँ पग्लिए पनि हावा चलेका कारण उडान हुन सकेको छैन।

हवाई सेवा अवरुद्ध हुँदा यहाँबाट सुर्खेत, नेपालगञ्ज जाने तथा सिमकोट आउनुपर्ने यात्रु मर्कामा परेका छन्।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?