Trending
>>   सांसद पदबाट रवि लामिछाने निलम्वित >>   आज २०८१ साल पौष ९ गते मंगलबार ,हेर्नुहोस आजको राशिफल >>   स्वदेश फर्किइन् परराष्ट्रमन्त्री डा. आरजु राणा >>   अहिले काँग्रेसमा विचलन छः नेता कोईराला >>   युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्न छाडे, कन्भिन्स गरौंः नेता रिजाल >>   पत्रकारिता सरकारलाई खबरदारी गर्न नरोकिने आन्दोलन होः जनार्दन शर्मा >>   ‘संघ र प्रदेशसँग समन्वय नहुँदा वनका समस्या समयमा समाधान हुन सकेनन्’ >>   विश्वमै प्रजातन्त्रको क्षयिकरण भइरहेको छः प्रथम राष्ट्रपति यादव >>   आत्महत्याका घटनालाई न्युनिकरण गर्न सरकार र केयुबीच सम्झौता >>   आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्छः नेता सिटौला
Logo
९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार

आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानविरुद्ध  नेपालले गुमायो दोस्रो विकेट


काठमाडौं। आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेटको रूपमा आकाश त्रिपाठीलाई गुमाएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालले अर्जुनलाई ६.५ ओभरमा ६ रनमा गुमाएको हो ।

यसअघि नेपालले पहिलो विकेटको रूपमा ओपनर अर्जुन कुमाललाई पनि व्यक्तिगत ६ रनमा गुमाएको थियो ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?