Trending
>>   जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्योः परराष्ट्रमन्त्री राणा >>   रगत जम्ने हृदयाघातबाट बच्ने यी अचुक उपाय ! >>   आछु ! जाडोमा जाेगिन अपनाउनुस यी सात प्राकृतिक उपाय >>   पख्नुस, फेरि रातपछि उज्यालो दिनको सुरुवात हुनेछ ! >>   हिरासतमा आजभोलि सीसीटीवी सामान्य रहेछ ! >>   ‘हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ’ >>   टर्कीको पिकेके प्रतिनिधिमण्डलले जेलमा रहेका नेतालाई भेट्ने >>   कैलालीको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास >>   नेपाल संस्कृति र सभ्यताको देश होः प्रधानमन्त्री ओली >>   शैक्षिक कार्यक्रम उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्न सकेनन्ः शिक्षामन्त्री
Logo
१३ पुष २०८१, शनिबार
१३ पुष २०८१, शनिबार

पोखरा जिप दुर्घटना अपडेटः घाइते १ जनाको मृत्यु


पोखरा। पोखराको जिप दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटना हुँदा घाइते भएका जिप चालक कृष्णबहादुर थापाको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २ जनाको सोही अस्पतालमा उपचार भैरहेको छ भने उक्त जिपमा सवार ७० वर्षकी चन्द्रकला थापा, र ६९ वर्षकी हिमकला थापा उपचाररत छन् ।

 


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?