Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

आज मिति २०८० साल माघ ९ गते मंगलवार,हेर्नुहोस आजको राशिफल


आज मिति २०८० साल माघ ९ गते मंगलवार ( JAN 23, 2024) पौष शुक्लपक्ष त्रयोदशी २०:५७ बजेसम्म त्यसपछी चतुर्दशी

मेष – कामगर्ने जोश र जागर मा कमि आउदा मानसिक असन्तोष हुन सक्छ । कार्य सिद्धि मा बिलम्ब हुन सक्छ । पढाइ मा मन नजान सक्छ। आफ्नो स्वास्थ को ख्याल गर्नु होला ।

बृष – दिन अनुकुल रहनेछ। सुख र आनन्द को अनुभूति प्राप्त हुनेछ। मन मा प्रसन्नता छाउने छ। बस्त्र आभूषण तथा दाम्पत्य सुख को प्राप्त हुन सक्छ मन प्रसन्न रहला।

मिथुन – अनावस्यक यात्रा मा निस्कनु पर्ने हुन सक्छ। आफ्नो स्वास्थ को ख्याल गर्नु होला। ब्यर्थ को काम मा पैसा र समय खर्च हुन सक्ने हुदा संयमित रहदै अगाडी बढ्नु होला।

कर्कट –तपाईको आज को दिन अनुकुल रहनेछ। ब्यापार ब्यबसाय मा लाभ हुनेछ। मिस्टान्नभोजन को अवसर प्राप्त होला।

सिंह – तपाई को आज को दिन अनुकुल रहनेछ। लामो समय देखि अड्किएका काम हरु पुरा हुनेछन। मान सम्मानमा वृद्धि हुनेछ साथै तपाई को काम को तारिफ हुनसक्छ।

कन्या – दिन प्रतिकुल रहन सक्छ। ब्यापार ब्यबसाय मा सोचे जस्तो सफलता प्राप्त नहोला राज्य भय रहला आज धार्मिक स्थल को दर्सन गर्दै दान गर्नु भएमा प्रतिकुलता बाट बच्न सक्नु हुनेछ।

तुला – आज को दिन मन अशान्त रहन सक्छ । आकस्मिक संकट को भय रहन सक्छ। यात्रा मा विसेस ध्यान दिनु होला अर्थ को अनर्थ लगाउने हरु प्रसस्थ हुनेछन। स्वास्थ मा ध्यान दिनु होला।

बृश्चिक – तपाई आज को दिन रमाइलो संग्ग बित्नेछ। कतैको यात्रा मा निस्कनु पर्ने हुन सक्छ। दाम्पत्य सुख को प्राप्त होला। स्वास्थ्यले साथ दिनेछ । धन लाभ हुनेछ।

धनु – प्रतिस्पर्धीहरु परास्त हुनेछन्। व्यापार व्यावसाय फस्टाएर जानेछ। राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । तर खर्च मा बृदि हुन सक्छ।

मकर – आज को दिन संयमित रहनुहोला यात्रा सफल र लाभदायक नहुन सक्छ। मन अशान्त रहन सक्छ। निरासाजनक फल हात पर्न सक्ने हुदा काम मा ध्यान दिनु होल।

कुम्भ –आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ। परिवार बाट पनि साथ र सहयोग को अवस्था हुने छैन। संयमित भएर अगाडी बढ्नु होला।

मीन – भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने छ। छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शत्रु माथि विजय प्राप्त हुनेछ।

 


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?