Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

आज शेयर बजार १८ अङ्कले घटयो


काठमाडौं। शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव शून्य छ अङ्कले घटेर एक हजार आठ सय ५८ दशमलव ५३ विन्दुमा झरेको छ ।

त्यसैगरी आज ४५ लाख ९५ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ३५ लाख रुपैयाँमा कारोबार भएका छन् भने सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कम्पनीको प्रमोटर शेयर ११ करोड ६७ लाख रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै, आज म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर उच्च अङ्कले घटेको छ । सबैभन्दा धेरै विजय लघुवित्त, माउन्टेन इनर्जी नेपाल र युनाइटेड मर्दी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ भने समग्रमा बजार राताम्मे भएको दिन आज रुरु जलविद्युत् परियोजनाको शेयर साढे पाँच प्रतिशतले बढेको छ ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?