काठमाडौंः रास्वपाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७९ बमोजिम संविधान दिवसको दिन राष्ट्रपतिले दिनुभएको सजाय माफीको बिषयलाई लिएर संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएको छ ।
मंगलबार रास्वपाले सभामुख देवराज घिमिरेलाई संकल्प प्रश्ताव बुझाएको हो ।
प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलवार