Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

अमेरिकामा अन्तरक्रिया गर्दै जसपा अध्यक्ष यादव


अमेरिका: जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भोलि (अक्टोबर २ तारिख) अमेरिकाको न्यू योर्कमा अन्तरक्रिया कार्यक्रम गर्न लागेका छन् । एन्टाको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका यादवले न्यू योर्कस्थित घ्यालसुम्दो हलमा समसामयिक राजनीतिबारे अन्तरक्रिया गर्न लागेका हुन् ।

कार्यक्रममा पार्टीका नेता कार्यकर्ता, समाजवादी मोर्चा आबद्ध दलका प्रतिनिधि तथा पहिचानमा आधारित सङ्घ, संस्थाका प्रतिनिधिको उपस्थिति रहने छ । कार्यक्रमको आयोजना जसपासम्बद्ध ‘नेपाली समाज अमेरिका’ ले गरेको हो । अध्यक्ष यादव असोज २३ गते नेपाल फर्कने कार्यक्रम छ ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?