Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

दलित संघ अध्यक्षमा विश्वकर्मा


काठमाडौंःकांंग्रेस भ्रातृ संस्था दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले शनिबार विश्वकर्मालाई मनोनित गरेका हुन् ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार १० साउनको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन हुन नसकेका भ्रातृ संस्थालाई विघटन गरेर तदर्थ समिति बनाउने निर्णय अनुसार सुर्खेतका विश्वकर्मालाई नियुक्त गरेका हुन् ।


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?