Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

प्रधानमन्त्री प्रचण्ड छेन्दुमा, भोलि स्वदेश फिर्ता हुँदै


चीन । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनु भएका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ आज दिउँसो छेन्दु आइपुग्नु भएको छ। छेन्दुमा सिचुवान प्रान्तका Vice Governor Yang Xingping र प्रान्तिय सरकारका Deputy Secretary Ganaral GeXiaopeng लगायत अधिकारीहरुले विमानस्थलमा स्वागत गर्नुभएको छ।

आज सम्म्माननीय प्रधानमन्त्री Giant Panda Breeding अनुसन्धान केन्द्रको अवलोकन गर्ने र सिचुवान प्रान्तका पार्टी सेक्रेटरी Wang Xiaohui नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसङ्ग द्विपक्षिय बैठकमा सहभागी बन्नुहुनेछ। भोलि बिहान सम्माननीय प्रधानमन्त्री काठमाडौं फर्किने कार्यक्रम रहेको छ।


प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?