Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

नेपाल आएका बागेश्वर बाबाले भने – नेपाल भारतको अभिन्न हो


१ भदाै, काठमाडाैँ । नेपाल आएका बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले नेपाल भारतको अभिन्न अंग भएको अभिव्यक्ति दिएका छन् ।

नवलपरासीको सिजी धाममा प्रवचन दिनका लागि चाैधरी ग्रुपको निमन्त्रणामा नेपाल आएकै दिन उनले विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

‘यो यस्तो भक्तिको भूमि हो। माता जानकीको नगरी हो। नेपाल भारतको एक अभिन्न अंग, भारतको मित्र देश हो। भारतसँग काँधमाकाँध मिलाएर पुरा संसारमा सनातनको झण्डा फैलाउने देश हो।’ उनले एक कार्यक्रमलाई सम्बोधन गर्दैै भनेका छन् ।

बागेश्वरधाम सरकारका नामले चर्चित शास्त्री विवादास्पद धर्मगुरू मानिन्छन् । उनी नेपाल र भारत लगायत अन्य मुलुकहरूमा समेत प्रवचन दिने गरेका छन् ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?