Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

एमाले केन्द्रीय सदस्यमा केदार न्यौपाने र छक्कबहादुर लामा मनोनित


३० श्रावण, काठमाडाैँ । नेकपा (एमाले) का केन्द्रीय सदस्यद्वय केशव स्थापित र प्रमोद नारायण यादवको ठाउँमा दुई सदस्य मनोनीत भएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय बैठकले स्थापित र यादवको ठाउँमा केदार न्यौपाने र छक्कबहादुर लामा मनोनयन गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने, “सचिवालय बैठकले हाम्रो समआदरणीय केशव स्थापित र प्रमोद नारायण यादवको दुई खाली पदमा केदार न्यौपाने र छक्कबहादुर लामा मनोनयन गरेको हो ।”


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?