Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएका कुनै मुद्दाको सुनुवाइ नहुने


३० श्रावण, काठमाडाैँ । सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

सर्वोच्च अदालत प्रशासनले दिएको जानकारी अनुसार सर्वोच्चका पूर्वन्यायाधीश उदयराज उपाध्यायको निधन भएका कारण आजका लागि तोकिएका मुद्दाको सुनुवाइ नगरिने भएको हो ।

पूर्वन्यायाधीश उपाध्यायको सोमबार राति निधन भएको हो।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?