Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

एकै पटक ९५८ इन्सपेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


३० श्रावण, काठमाडाैँ । सरकारले नेपाल प्रहरीका ९५८ इन्सपेक्टर (प्रहरी निरीक्षक)को सरूवा गरेको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयले सूची निकाल्दै इन्सपेक्टरहरूको सरूवा भएको जानकारी दिएको हो ।

उक्त सुची अनुसार जिल्ला प्रहरी परिसर काठमाडाैँ शान्ति सुरक्षा तथा प्रहरी कार्यशाखामा कार्यरत अच्युत गिरी ट्राफिक प्रहरी वृत्त नयाँ बानेश्वरमा सरूवा भएका छन् ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?