Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

केशव स्थापितले एमालेबाट लिए विश्राम


३० श्रावण, काठमाडाैँ । नेकपा एमालेका नेता केशव स्थापितले पार्टीबाट बिदा लिएका छन् । उनले एमालेका फर्किएको करीब ८ वर्षपछि विश्राम लिएका हुन् ।

पार्टीको सोमबार बसेको सचिवालय बैठकबाट उनि बाहिरिएका हुन् । उनीसँगै सिरहाका प्रदोदनारायण यादव पनि पार्टीबाट बाहिरिएको बताएको छ ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडाैँको मेयरका लागि एमालेबाट उठेका उनी वर्तमान मेयर बालेन्द्र साह(बालेन)सँग पराजित भएका थिए ।

उनी २०५४ सालमा काठमाडौंको मेयर निर्वाचित भएका थिए ।

एमालेको तत्कालीन युवा संघबाट राजनीति सुरू गरेका उनी एमाले विभाजन भएर बनेको नेकपा मालेमा समेत सामेल भएका थिए । तर, २०६४ को संविधानसभा निर्वाचनमा पुनः एमालेमै फर्किएका थिए । त्यसपछि माओवादीसँग नजिक भएका स्थापति २०७२ सालमा पुनः एमालेतिर लागेका थिए ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?