Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

आज मिति २०८० साल श्रावण ४ गते बिहिबार , हेर्नुहोस आज को राशिफल


आज मिति २०८० साल श्रावण ४ गते बिहिबार ( july 20 2023 ) श्रावण शुक्ल तृतीया -०७ :१२ :१८ बजे सम्म , सुर्योदय बिहान ०५:२० :१९ बजे – सुर्यास्त साझ १८ :५९ :५३ बजे , चन्द्रोदय ०७ :१८ :४६ बजे – चन्द्र अस्त २० :५५ :४४ बजे, आज नक्षत्र- अश्लेषा, योग-सिद्धी ,करण-तैतल , साथै चन्द्र राशि कर्कट(११:०६ बजे सम्म ) रहेको छ । अब हेर्नुहोस आज को राशिफल।

मेष – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला। आम्दानी भन्दा खर्च धेरै हुनेछ। आफ्नो मेहनत बाट अरु ले फाइदा उठाउनेछन्। कतैको यात्रा मा निस्कनु पर्ने हुन सक्छ।

बृष –आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ।समय मा सजक नहुदा तपाई बाट अरुले नै फाइदा उठाउनेछन्। बिस्वास पात्र बाट धोका हुनसक्छ।

मिथुन – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । सत्रु माथि जित हासिल गर्नुहुनेछ।

कर्कट – रमाइलो यात्रा हुनसक्छ। तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि । सत्रु माथि जित हासिल गर्नुहुनेछ। । बिशिस्ट व्यक्ति बाट लाभ लिन सक्नुहुनेछ।

सिंह – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि । सत्रु माथि जित हासिल गर्नुहुनेछ। । बिशिस्ट व्यक्ति बाट लाभ लिन सक्नुहुनेछ।

कन्या – परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला। आम्दानी भन्दा खर्च धेरै हुनेछ। आफ्नो मेहनत बाट अरु ले फाइदा उठाउनेछन्। कतैको यात्रा मा निस्कनु पर्ने हुन सक्छ।

तुला –तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । निर्णायक भूमिका रहने छ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । दाम्पत्य सुख को प्राप्त होला।

बृश्चिक – गरी आएकै काम लाइ निरन्तरता दिनु होला। वचन पुरा गर्न सकिने छैन। दाम्पत्य सुख प्राप्त हुनेछ। खर्चिलो यात्रा हुन सक्छ। काम सकिए पनि आम्दानी ढिला हुन सक्ने अवस्था आउन सक्छ।

धनु – गरी आएकै काम लाइ निरन्तरता दिनु होला। अवसरवादीहरुले तपाई को कमजोरी को फाइदा उठाउन खोज्नेछन्। संयमित भएर अगाडी बढ्नु होला। न्यून उपलब्धि मा चित्त बुजाउनु पर्ने हुन सक्छ।

मकर –बादबिबादमा अगाडी नसर्नु होला। बुद्धि को उपयोग गर्नु होला। गरी आएकै काम लाइ निरन्तरता दिनु होला। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। पछिका लागि केहि बस्तु त्याग्नु पर्ने स्थिति आउन सक्छ।

कुम्भ –भौतिक सुख प्राप्त हुनेछ। राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । निर्णायक भूमिका रहने छ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । दाम्पत्य सुख को प्राप्त होला। रमाइलो यात्रा हुनसक्छ।

मीन – रिस गर्नेहरु बढ्नेछन्। गरी आएकै काम लाइ निरन्तरता दिनु होला। वचन पुरा गर्न सकिने छैन। दाम्पत्य सुख प्राप्त हुनेछ। खर्चिलो यात्रा हुन सक्छ। काम सकिए पनि आम्दानी ढिला हुन सक्ने अवस्था आउन सक्छ।

राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस।


प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?