Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

३२ घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडकखण्ड


१५ असार, चितवन । बिहीबार बिहानदेखि नै बन्द भएको मुग्लिन-नारायणगढ सडकखण्ड सुचारू भएको छ । इच्छाकामना गाउँपालिकामा पर्ने ३ नम्बर पुलमा पहिरो गएका कारण अवरूद्ध भएको बाटो ३२ घण्टापछि सञ्चालन भएको हो ।

नेपाल प्रहरीले पहिरो पन्छाउने काम सकिएसँगै शुक्रबार साँछ ५ः २० बजेबाट बाटो दुइ तर्फी नै सञ्चालन भएको जानकारी दिएको छ । वर्षात्को समयमा मुग्लिन-नारायणगढ सडकखण्ड सँधैको समस्या रहिआएको छ ।

उक्त सडकखण्ड भएर यात्रा गर्नेहरू सँधैको जोखिममा रहने गरेका छन् ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?