Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

पप्पु कन्स्ट्रक्सनका सञ्चालक राैनियार पक्राउ, बाँके पठाउने तयारी


१५ असार, काठमाडाैँ । पप्पु कन्स्ट्रक्सन कम्पनीका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

राैनियार र उनका छोरा सुमित रौनियारविरूद्ध ठगीको मुद्दा परेको थियो । सोही मुद्दामा जिल्ला अदालत बाँकेले गत वैशाख १० गते उनलाई पक्राउ गर्न आदेश दिएको थियो ।

राैनियार संघीय समाजवादी फोरमका पूर्व सांसद समेत हुन् । उनलाई थप अनुसन्धानका लागि बाँके पठाउने तयारी भएको बताइएको छ ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?