Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

हाफ पाइन्ट लगाएर जानेको जिल्ला प्रशासन कार्यालय काभ्रेले गरिदिएन काम


१० असार, काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा हाफ पाइन्ट लगाएर जाने व्यक्तिलाई सेवाबाट बञ्चित गराइएको छ ।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालमा पासपोर्ट सेवाका लागि पुगेका व्यक्तिलाई हाफ पाइन्ट लगाएर जान नपाइने भन्दै फर्काई दिएको हो ।

अहिले सामाजिक सञ्जालमार्फत यो खबर सार्वजनिक भएपछि मानिसहरूले प्रसाशनको यस कमदको आलोचना गरिरहेका छन् ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?