Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

रास्वपा पाँचखाल नगर कमिटी गठन : सभापतिमा नवीन प्रकाश निरौला, सचिवमा नवराज बोलखे


८ जेठ, काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीको पाँचखाल नगरपालिका कमिटी गठन भएको छ । पाँचखालस्थित जयकृष्ण पार्टी प्यालेसमा एक कार्यक्रमकाबीच नवीन प्रकाश निरौलाको सभापति रहेको कमिटी गठन भएको हो ।

कमिटि सचिवमा नवराज बोलखे चयन भएका छन् । कमिटिमा पदाधिकारीसहित ११ सदस्य रहेको रास्वपाले जनाएको छ । कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने ,पुर्व डिआजि रमेश खरेल, समाजसेवी तथा गत निर्वाचनमा संघीय सांसद्मा लौरो चिन्हका उम्मेद्वार बनेका ताराबहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो ।

                                                                   रास्वपा  पाँचखाल नगरकमिटि सचिव नवराज बोलाखे ।

प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?