Trending
>>   घरघरको शोभा र औषधि तुलसी ! >>   किन यसैबेला काठमाडौं आए भारतीय सेना प्रमुख? >>   उपनिर्वाचनः तीन स्थानमा चुनावै नभइ निर्विरोध निर्वाचित ! >>   दुर्गा प्रसाईंसँगै पक्राउ परेका ९ जनालाई मुद्दा ! >>   कोप–२९ मा सांसद डाक्टर शाक्यः कोइला उत्पादन नेपालमा न्यून छ तर असर ठूलो भोग्न बाध्य… >>   चौबिस घण्टाभित्र हवाईभाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीकोे निर्देशन >>   सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना >>   ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ >>   करिब एक हजार ७ सय १७ किलो गाँजा सहित एक जना पक्राउ >>   चित्ताकर्षक ‘सानो आँधीमूल’लाई पर्यटकको प्रतीक्षामा
Logo
५ मंसिर २०८१, बुधबार
५ मंसिर २०८१, बुधबार

शुक्रबार पेस हुने नीति तथा कार्यक्रममाथि तीन दिन छलफल गर्ने निर्णय


४ जेठ, काठमाडाैँ । राष्ट्रिय सभा कार्यव्यवस्था समितिले सरकारले शुक्रबार पेस गर्ने नीति तथा कार्यक्रममाथि तीन दिन छलफल गर्ने भएको छ । आज (बिहीबार) सम्पन्न भएको कार्यव्यवस्था समितिको बैठकले उक्त निर्णय गरेको हो ।

शुक्रबार बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस हुँदैछ । उक्त नीति तथा कार्यक्रममाथि समितिले यही जेठ ७, ८ र ९ गते छलफल गर्ने निर्णय गरेको हो ।

छलफलपछि जेठ ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेको समितिले जनाएको छ ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?