Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

मासिक तलबको तीन हजार रुपैयाँ खेलाडीका लागि खर्च गर्छु : ज्ञानेन्द्र शाही


५ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो मासिक तलबको तीन हजार रुपैयाँ खेलाडीका लागि खर्च गर्ने घोषणा गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा घोषणा गरेका सांसद शाहीले खेलाडीको भविष्य नेपालमा भन्दा खाडीमा देखेको पनि बताएका छन् ।

उनले प्रदेश संरचना नेपालका लागि खर्चिलो भएको बताउँदै खारेज गर्नुपर्ने कुरा दोहोर्याए। प्रतिनिधिसभाको सांसद संख्या पनि घटाउनुपर्ने उनले प्रस्ताव गरेका छन् ।

“प्रदेशलाई खारेज गरौँ । सांसद्को संख्या १६५ जनाबाट १०५ जना प्रत्यक्ष बनाऔँ, २७५ आवश्यक छैन,” उनले भने ।

 


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?