Trending
>>   अमेरिकी करले व्यापारलाई कमजोर पार्नसक्छः इटालियन औद्योगिक संघ >>   मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०७ गते बुधबार >>   गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा”म यता मेलैमा तिजको बेलैमा”सार्वजनिक ( भिडियो ) >>   विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने >>   कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी >>   सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने >>   संविधान र निर्वाचन प्रणाली देखाएर दलहरु जनताको प्रश्नबाट भाग्दैछन्ः महासचिव भुसाल >>   नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीः महासचिव चन्द >>   अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

इजरायली हवाई आक्रमणमा शिर्ष इरानी सैन्य कमाण्डरको मृत्यु


एजेन्सी। इजरायली हवाई आक्रमणबाट इरानको इस्लामिक रिभोलुसन गाड्र्स कोप्र्सका प्रमुख कमाण्डर हुसेन सलामीको मृत्यु भएको छ ।

शुक्रवार बिहान इरानी राजधानी तेहरानमा इजरायली हवाई आक्रमणमा उनी मारिएको आधिकारिक समाचार एजेन्सी इरनाले जनाएको छ । उनी इजरायलको पछिल्लो हमलामा मृत्यु भएका केही शिर्ष अधिकारीहरूमध्ये एक हुन् ।

इजरायलले इरानका परमाणु कार्यक्रमसँग सम्बन्धित स्थानहरू र अन्य सैनिक केन्द्रहरूमा लक्षित हमला गरेको जनाएको छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?