१५ जेष्ठ २०८२, बिहीबार
काठमाडौँ । काठमाडौंमा जारी राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै पक्राउ गरी दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ ।
दुई व्यक्तिलाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको हो ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार