Trending
>>   गाजामा इजरायली हवाई आक्रमणमा ३३ जनाको मृत्यु >>   नैरोबीमा संयुक्त राष्ट्रसंघीय आवास सम्मेलन शुरु >>   स्पेनमा गोदाम भत्किँदा ३ जनाको मृत्यु >>   इस्तानबुलमा बाल्कन देशका रक्षा प्रमुखहरूको क्षेत्रीय सहयोगबारे छलफल >>   मोटोपन नियन्त्रण गर्न चिनीयुक्त पेय पदार्थमा सरकारी कारबाही अष्ट्रेलियालीको समर्थन >>   अस्ट्रेलियाली मुद्रास्फीति २.४ प्रतिशतमा स्थिर >>   बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी >>   अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा >>   मौसम : बंगालको खाडीबाट आएको हावाको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव ,यी प्रदेशमा भारी वर्षा हुने >>   आज मिति २०८२ साल जेठ १६ गते शुक्रबार,हेर्नूहोस् आजको राशिफल
Logo
१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

गणतन्त्र मासियो भने दोष गणतन्त्रवादी नेताहरुलाई नै जान्छ


  • महावीर पुन

गणतन्त्रलाई बदनाम गरेको भ्रष्टचारले हो। भ्रष्टाचारको बिउ रोपेको नेताहरूले हो। नेताहरुलाई बिगार्ने धनको लोभी पापी फटाहा जनताहरु मात्र हुन्। लोभी पापी जनताहरु बिगार्ने नेताहरु हुन। त्यसैले गणतन्त्रको धमिरा गणतन्त्रवादी नेताहरु नै हुन । गणतन्त्र मासियो भने दोष नेताहरुलाई नै जान्छ। यदि यो कुरा सही होइन भन्ने आँट कोही गणतन्त्रवादी संग छ भने जुहारी खेल्न आउनुहोस् । उदाहरण – हालको ऊर्जा मन्त्री


प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?