Trending
>>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री…
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नैरोबीमा संयुक्त राष्ट्रसंघीय आवास सम्मेलन शुरु


काठमाडौ। केन्याको राजधानी नैरोबीमा बिहीवार संयुक्त राष्ट्रसंघीय आवास सम्मेलन शुरु भएको छ । दोस्रो सत्रमा बढ्दो विश्वव्यापी आवास संकटलाई सम्बोधन गर्ने जरुरीता केन्द्रबिन्दुमा राखिएको छ । बिहीवार र शुक्रवार हुने बैठकमा मन्त्रीहरू, शहरका मेयरहरू, कूटनीतिज्ञहरू र उद्योग, बहुपक्षीय एजेन्सीहरू, नागरिक समाज र शिक्षाविद्हरूका प्रतिनिधिहरू सहित १ हजार भन्दा बढी प्रतिनिधिहरू उपस्थित रहेको छ।

नैरोबीमा हुने दुई दिने बैठकमा सहभागीहरूले जुन २०२३ को सत्रबाट स्थगित गरिएका निर्णयहरूलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ । जसले विश्वव्यापी आवास संकटलाई सम्बोधन गर्ने, अनौपचारिक बस्तीहरूलाई रूपान्तरण गर्ने र जनता केन्द्रित स्मार्ट शहरहरूको भविष्यको रेखाचित्र बनाउने प्रयासहरूमा जीवन्तता बडेको छ ।

विश्वव्यापी रूपमा १.१ अर्ब भन्दा बढी मानिसहरू अनौपचारिक बस्तीहरूमा बस्छन् । जबकि ३० करोड घरबारविहीन छन् ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?