Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

स्पेनमा गोदाम भत्किँदा ३ जनाको मृत्यु


काठमाडौँ। उत्तरी स्पेनी क्षेत्र अस्टुरियासमा बिहीवार एउटा गोदाम भत्किँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय आपतकालीन सेवाहरूकाअनुसार घटना स्थानीय समय अनुसार दिउँसो १ बजे प्रान्तको पश्चिमी भागमा रहेको लगभग ३ हजार बासिन्दाहरू बस्ने शहर को आना नजिकै भएको छ।

पशुपालन फार्ममा निर्माणाधीन गोदामको छत अचानक ढलेको हो । प्रहरीले भत्किनुको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरेका छन् । दुर्घटना हुँदा घटनास्थलमा जम्मा नौ जना उपस्थित थिए । तीन जना सकुशल भाग्न सफल भए भने एक जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?