Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

संयुक्त जनआन्दोलन समितिले वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्‍याली गर्ने


काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्‍याली गर्ने भएको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीद्धारा जारी गरिएको सूचनामा भनिएको छ:‘उपरोक्त सम्बन्धमा संयुक्त जनआन्दोलन समितिले शान्तिपूर्ण रूपमा राष्ट्रिय झण्डामा आगामी २०८२ वैशाख २६ गते, काठमाडौँमा मोटरसाइकल र्‍याली आयोजना गर्ने व्यहोरा जानकारी गराउँदै उक्त विशाल मोटरसाइकल र्‍यालीमा धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको सक्रिय सहभागिता, साथ सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ,’।


प्रकाशित मिति: २१ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?