Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३० भाद्र २०८३, मंगलवार
३० भाद्र २०८३, मंगलवार

कमल कोईरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एसको पार्टी कार्यालयमा


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सल्लाहकार परिषद् सदस्य कमल कोईरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ ।

सोमवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालयमा कोईरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो । पत्रकार, लेखक तथा कुटनीतिज्ञ समेत रहनुभएका कोईरालाको ८७ वर्षको उमेरमा निधन भएको हो । पक्षघातपछि उपचारका क्रममा अस्पताल लगिएको थियो । उपचारकै क्रममा कोईरालाको निधन भएको हो । श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रिय कार्यालयमा नेकपा (एकीकृत समाजवादी) का नेता/कार्यकर्ताहरुको भीड लागेको छ । श्रद्धाञ्जली दिन पुग्नुभएका पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोईरालाले नेपालको कम्युनिष्ट आन्दोलनमा निर्वाह गर्नुभएको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । चुनौतिहरुको सामना गरेर अघि बढ्नुपर्ने कुरा कोईरालाबाट सिक्नुपर्ने बताएका छन् ।

अध्यक्ष नेपालले कोईराला पत्रकारकाहरुको पनि आदर्श व्यक्तित्व भएको बताएका छन् ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?