
काठमाडाैं । अमेरिकाले नेपाली नागरिकलाई “फिर्ता पठाउँछु” भनेको बेला, नेपालले ६ महिनामा ४०० भन्दा बढी विदेशीलाई डिपोर्ट गर्दा ४७ जना अमेरिकी नागरिकलाई पनि फर्काएको छ। यसले स्पष्ट देखाउँछ कि नेपालले अमेरिकालाई डिपोर्टको मामलामा चुनौती दिँदै “तिमी डिपोर्ट गर्छ्यौ भने म झन् धेरै गर्छु!” भनेर प्रतिकार गरेको छ।
प्रकाशित मिति: ९ चैत्र २०८१, शनिबार