Trending
>>   भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश छन् : बाबुराम भट्टराई >>   अमेरिकाको टेक्सासमा २ हजार ३ सय एकड बढी जमिनमा डढेलो फैलियो >>   यमनको सानामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण शुरु >>   नेपाल जलस्रोतको धनी देश भएपनि व्यवस्थापन चुनौतीपूर्णः खानेपानीमन्त्री यादव >>   जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्र्याउने तयारी भइरहेकाे छ : राजदूत शर्मा >>   संसदमा विचाराधिन विधेयकहरु शिघ्र टुंग्याउँछौँः सभामुख घिमिरे >>   पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्नसक्छः उर्जामन्त्री खड्का >>   उच्च अदालतका न्यायाधीशको घरबाट १५ करोड बरामद ! >>   लामो समयदेखि मौन रहेका रवि लामिछानेकाे अर्थपूर्ण अभिव्यक्ति -‘समय आउँदै छ, क्रान्तिका लागि तयार हुनुस !’ >>   अर्काका नागरिक फर्काइरहेकाे अमेरिकालाई नेपालकाे चुनौतीः ४७ अमेरिकी नेपालबाट डिपोर्ट !
Logo
९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

दक्षिणी स्पेनमा भारी वर्षाः २ जनाको मृत्यु


एजेन्सी। लरेन्स आँधीबाट आएको मुसलधारे वर्षाले दक्षिणी स्पेनमा दुई जनाको मृत्यु भएको छ । एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एक व्यक्ति अझै बेपत्ता छन् ।

दक्षिणपश्चिमी प्रान्त सेभिलमा उद्धार सेवाहरूले बुधवार कन्स्टान्टिना नगरपालिका नजिकै बाढीले गाडी बगाएको फेला पारेका थिए । जसमा दम्पतीको शव फेला पारेका हुन् । यसैबीच कोर्डोबा शहर नजिकै सोमवारदेखि सत्तरी वर्षका एक पुरुष बेपत्ता छन् । स्पेनमा आएको आँधीको श्रृंखलामा लरेन्स आँधी पछिल्लो हो ।

जसले मार्चको पहिलो दुई हप्तामा औसत मासिक वर्षाको दोब्बर वर्षा गरिसकेको छ ।


प्रकाशित मिति: ७ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?