Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

फिचर


पशुपतिनाथमा दर्शनार्थीको घुइँचो(फाेटाे फिचर)

काठमाडौँ। महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ ।कम्तीमा पनि २० लाख जना भक्तजनले दर्शन गर्ने अनुमान भए पनि पशुपतिमा बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति

सैनिक मञ्चमा सेना दिवस (फाेटाे फिचर)

काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६१ औं सेना दिवस २०८० का अवसरमा नेपाली सेनाले शुक्रबार सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति

मान्छेकाे मनजस्तै हुम्लाकाे माैसम ! (फाेटाे फिचर)

हुम्ला । कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला भौगोलिक हिसाबले नेपालको अति दुर्गम हिमाली क्षेत्र हो । क्षेत्रफलको हिसावले नेपालको दोश्रो ठूलो र जनघनत्वको हिसावले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्दछ । यस जिल्लाको मानव विकास सूचाकाङ्क ०.४३२ छ जुन नेपालका अतिकम मानव विकास सूचाकाङ्क भएका पाँच जिल्लभित्र

तस्विरमा कालिन्चोकको सौन्दर्य (फाेटाे फिचर)

दोलखा । कालिञ्चोक भगवती नेपालको दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर अवस्थित छ । यो मन्दिर ३८४२ मिटर उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। कालिञ्चोक

गोसाइँकुण्डमा गगन (फाेटाे फिचर)

रसुवा । कांग्रेस महामन्त्री गगन थापा गोसाइँकुण्ड दर्शन एवं लाङटाङ खोई हि क्षेत्रकाे भ्रमणमा छन । महासमिति बैठकपछि उनी यसतर्फ लागेका हुन् । तस्विरमा हेर्नुहाेस गोसाइँकुण्डमा गगनकाे भ्रमणः

सुन्दर खाडिचौर (फाेटाे फिचर)

काठमाडाैं । सिन्धुपाल्चोक जिल्लाकाे खाडिचौर तस्विरमा । सिन्धुपाल्चोक जिल्लाका मुख्य राजमार्गमा अरनिको राजमार्ग एक प्रमुख सडकखण्ड हो । सिन्धु विकासमा यस राजमार्गले ठुलो राजनैतिक भूमिका खेलिदै आएको छ । तातोपानी नाका हुँदै नेपाल भित्रीने वस्तुहरु यस राजमार्ग कै माध्यम बाट राजधानी सम्म आइपुग्छ । यस बाहेक दोलालघाट - बन्देउ –

पाँचखालमा के काे तयारी गर्दैछन १८ देशका सेना?(फाेटाे फिचर)

काभ्रेपलान्चाेक। वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा अभ्यास शान्ति प्रयास ४ चलिरको छ । अभ्यास ४ मा बंगलादेश, फिजी, घांना, मलेसिया, ईन्डोनेसिया, मंगोलिया, थाईल्याण्ड, उरुग्वे, नेपाल, दक्षिण कोरिया, अमेरिका, श्रीलङ्का, भियतनाम, क्यानडा, अस्ट्रेलिया, फिलिपिन्स, नाइजेरिया, पाकिस्तान लगायतका देशबाट १ हजार १ सय भन्दा धेरै सैनिकहरु सहाभागि छन् ।फाल्गुन  ८ बाट

देशकाे दुर्दशा: निर्माण थालेकाे ३८ बर्षपछि कालिकाेटमा चिलगाडी सरर ! (फाेटाे फिचर)

काठमाडाैं । कालिकाेट सुनथराली बिमानस्थलमा ३८ बर्षपछि नियमित उडान सुरू भएकाे छ । निर्माण थालेकाे ३८ बर्षपछि चिलगाडी आउदा कालिकाेटवासीमा खुसी छाएकाे छ । साथै देशकाे विकासमा रहेका दुर्दशालाइ  देखाएकाे छ ।    

बाबुरामकाे रिडिंग रूम (फाेटाे फिचर)

काठमाडाैं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गाेरखामा सवलीकरण गरिएको पुर्ख्यौली घरको रिडिंग रूम बनाँउदैछन । तर,अझै पूरा भने भएको छैन । सवलीकरण गरिएको पुर्ख्यौली घर र रिडिंग रूमबारे पछिल्लाे समय उनले यसरी जानकारी दिए । सवलीकरण गरिएको पुर्ख्यौली घरको रिडिंग रूम ( अझै पूरा नभएको ) -मा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देश छाड्नेकाे लर्काे… (फाेटाे फिचर)

काठमाडाैं । पछिल्लो समय रोजगारी र अध्ययनका लागि बिदेसिनेहरूको ताँती र तस्बिरले सामाजिक सञ्जालहरू भरिएका हुन्छन् । अध्ययनका लागि बिदेसिने सबैजसो युवाले उतै स्थायी बसोबास बनाउने गरेका छन्, जुन कम विडम्बनापूर्ण कुरा होइन । वैध–अवैध रूपमा युरोप, अमेरिका, जापान र अस्ट्रेलिया जान चाहनेहरूमा पहाडीमूलका युवा बढी छन् । मधेशी युवामा यो लहर खासै

सम्वन्धित समाचारहरु