Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

रात्रिकालीन बसन्तपुर (फाेटाे फिचर)


काठमाडौं । बसन्तपुर दरबार स्क्वायर क्षेत्र घुम्नको लागि मात्र नभएर धार्मिक स्थलको रुपमा पनि निक्कै प्रशिद्ध छ । यहाँ घुम्नका लागि दैनिक हजारौँको संख्यामा विदेशी पर्यटकहरु आउने गर्छ । काठमाडौं उपत्यका लगायत देशबाहिरका मानिसहरु पनि असन र न्यरोडमा सामान किन्न बसन्तपुर दरबार क्षेत्रको बाटो नै प्रयोग गर्ने भएकाले पनि यो क्षेत्रमा भिडभाड धेरै हुने गर्छ ।

वि.स २०७२ साल वैशाख १२ गते आएको विनासकारी भूकम्पका कारण यस क्षेत्रमा रहेको ऐतिहासका मठमन्दिरहरु ढलेका थिए । भूकम्पका कारण क्षति भएको मठमन्दिरहरुले अहिले पनि निर्माणाधिन अवस्थामा रहेको छ । त्यतिबेला बसन्तपुर दरबार क्षेत्रको मन्दिरहरु ढल्दा सयौंको संख्यामा मानिसहरुले ज्यान समेत गुमाएका थिए ।


प्रकाशित मिति: १० असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?