Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

बालेन सिटीमा रंगीएका भित्ता (फाेटाे फिचर)


माेहन राज पाण्डे, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘म्युरल आर्ट’ गरी सार्वजनिक स्थानका भित्ता रंगाउन थालेको छ। आकर्षक रैथाने कला सं‌स्कृति झल्काउने चित्र कोरेर रंगाउन थालेसँगै त्यहाँ तस्बिर खिच्नेको भीड समेत लाग्न थालेको छ।

महानगरले ललित कला प्रज्ञा प्रतिष्ठानसँग ५० लाखमा सम्झौता गरी सार्वजनिक पर्खालका भित्ता रंगाउन थालेको हो।

 


प्रकाशित मिति: १० असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?