Trending
>>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने >>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

फिचर


तस्विरमा माओवादीको प्रथम विधान अधिवेशन (फाेटाे फिचर)

काठमाडाैं । जनयुद्धको २९ औं वार्षिकोत्सवको सन्दर्भमा आयोजना गरिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन उद्घाटन भएकाे छ । समारोह प्रज्ञाभवनमा जारी छ ।

तस्विरमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव (फाेटाे फिचर)

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा सोमबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक इन्द्र प्रसाद तिवारीलाई

बालापन बल्झाउने चापाखाेरीकाे राधाकृष्ण स्कुल…

काभ्रेपलान्चाेक । तेमाल गाँउपालिका ७ चापाखाेरीमा रहेकाे राधाकृष्ण माध्यामिक विद्यालयकाे सात बर्षअघिकाे तस्विर । बागमती प्रदेशमा अञ्चलमा पर्ने काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँपालिका हो । यसको क्षेत्रफल ८९ वर्ग किलोमिटर रहेको छ । सर्स्युखर्क, सरमथली, बोल्दे फेदिचे, पोखरीनारायणस्थान, ठूलोपर्सेल, कुरुवास चापाखोरी र मेच्छे गाउँ विकास समितिहरूलाई समेटेर तेमाल गाउँपालिका घोषणा

देउवा पुत्र जयबिरकाे जाेडि (फाेटाे फिचर)

काठमाडाैं । पूर्बप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा तथा डा.आरजु राणा देउवाका छोरा जयबिर सिंह देउवा विवाह बन्धनमा बाँधिएका छन् । उनले हिजाे लगनगाँठाे कसेका हुन् ।

कांग्रेस अभियानमा गगन थापा क्रेज (फाेटाे फिचर)

काठमाडाैं । कांग्रेस अभियानमा महामन्त्री गगन थापाकाे क्रेज देखिएकाे छ । संवाद यात्रामा देश दाैडाहामा रहेका थापाकाे यात्रामा मध्यरातसम्म कुरेर नेता कार्यकता प्रतिक्षामा रहने गरेका छन् ।फाेटाे फिचरः

हिँउमा प्रहरी गस्ती (फाेटाे फिचर)

सोलुखुम्बु। खुम्बु पासाङल्हामु गा.पा.-५ स्थित मिस्लुङ, नाम्चे बजार, हेलि प्याड, क्याम्प क्षेत्रको बस्तुस्थिति बुझ्न खटिएको नेपाल प्रहरी । -१७° तापक्रममा गस्ती गर्दै नं. ५० गुल्म छाङ्गरु दार्चुलाको सशस्रकाे फौज ।

विहानीपख काठमाडाैं (फाेटाे फिचर)

काठमाडाैं । विहानीपख काठमाडाैंका विभिन्न स्थानमा देखिएकाे दृष्य (फाेटाे फिचर)

नेपाली चलचित्रमा डेब्यु गर्ने तयारीमा रहेका रोशन प्रतापकाे हट अवतार (फाेटाे फिचर)

काठमाडौँ । काठमाडौँमा जन्मिएर २ बर्षको उमेर देखि आफ्नो पुरा परिवार सहित अमेरिका बसोबास गर्दै आएका रोशन प्रताप जंग बहादुर राणा अमेरिका लगायत अन्य देशहरुमा अन्तराष्ट्रिय फेशन तथा र्याम्प मोडलिङ रमाउंदै आएका मोडल हुन्। बलिष्ठ शरीर, अग्लो कद, मन लोभ्याउने डिम्पल र आकर्षक लुक्स भएका रोशन अमेरिकामा आफ्नै ब्यापार व्यवसाय

प्राकृतिक दुबो राेपेर घाँसे चउर बनाइँदै छ खुलामञ्च (फाेटाे फिचर)

काठमाडौँ । खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ । यसमाथि प्राकृतिक दुवो रोपिनेछ । सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी भन्नुहुन्छ, ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा

थाइल्याण्डमा खुलेकी श्री पाण्डे (फाेटाे फिचर)

काठमाडाैं । चर्चित समाचार वाचिका श्री पाण्डे थाइल्याण्डमा छन् । थाइल्याण्ड भ्रमणमा रहेकी श्री बाेल्ड देखिएकी छन् । श्रीले म्युजिक भिडियोमा काम गरेकी थिइन् । तस्विरमा थाइल्याण्डमा खुलेकी श्रीः

सम्वन्धित समाचारहरु