Trending
>>   आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ? >>   सरकार स्थिर कर नीतिको पक्षमा छः उपप्रधानमन्त्री पौडेल >>   राष्ट्र बैंकद्वारा लचिलो कार्यदिशासहित मौद्रिक नीति सार्वजनिक >>   ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता >>   नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी >>   बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद… >>   नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल >>   देश आलोचनात्मक चेतबाट आक्रान्त भइसक्योः प्रधानमन्त्री ओली >>   नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था >>   राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक
Logo
२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

फिचर


पलाँस राेपेर बिशिष्ठकाे शितलनिवासमा बृक्षाराेपरण (फाेटाे फिचर)

काठामाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा पलाँसकाे बिरुवा राेपेर बृक्षाराेपरणकाे शुभारम्भ गरेका छन । उपराष्टपति रामसहाय यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले बृक्षाराेपरण गर्नुभएकाे थियाे ।कार्यक्रममा मुख्य सचिव बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न देशका राजदुत

अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु (फाेटाे फिचर)

सङ्खुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभएको छ । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित

नेपाली राष्ट्रिय क्रिकेट टीमको जर्सीमा संसद बैठकमा रास्वपा सांसदहरू (फाेटाे फिचर)

काठमाडाैं । सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टीमको समर्थनमा जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्ड्ससँग छ । सांसद् निशा डाँगी भन्छिनः आज नेपालले क्रिकेटको महासङ्ग्राम टि-ट्वेन्टी विश्वकप २०२४ मा आफ्नो पहिलो खेल खेल्दैछ। पारस खड्काको

उफ्फ ! गर्मी बढेपछि बाँकटे हान्दै पशुपतिमा बाँदरहरू (फाेटाे फिचर)

काठमाडाैं । तापक्रम बढ्दै गएपछि यसको प्रभाव मानिस मात्र नभई अन्य जीवमा पनि देखिन थालेको छ । काठमाडौं उपत्यकामा अत्याधिक गर्मी बढेपछि बाँदरहरू बाँकटे हान्दै गर्मीबाट आफूलाई बचाइरहेका छन् । [video width="848" height="478" mp4="https://accuratekhabar.com/wp-content/uploads/2024/06/WhatsApp-Video-2024-06-01-at-3.53.54-PM.mp4"][/video]

सैनिक मञ्च टुडिखेलमा गणतन्त्र दिवस(फाेटाे फिचर)

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस २०८१ का अवसरमा सैनिक मञ्च टुडिखेलमा मङगलबार आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो। गणतन्त्र दिवस २०८१ मूल समारोह समितिद्वारा आयोजित सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवम् मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानन्यायाधीश, सभामुख,

न्युरोडमा सडक साँघुरो बनाएर फुटपाथ बनाउन लागेको भन्दै विरोध (फाेटाे फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड (नयाँ सडक) क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । महानगरले पार्किङ हटाएर पैदल यात्रुलाई सहज बनाउन फुटपाथको चौडाइ बढाउन निर्माण कार्य सुरु गरेपछि बिराेध भएकाे हाे ।

रणमैदान संसद्ः काँग्रेसकाे विरोध बेवास्ता गर्दै नीति तथा कार्यक्रम पारित (फाेटाे फिचर)

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश भएपश्चात छलफलपछि बहुमतले नीति कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले निर्णयार्थ सो प्रस्ताव पेश गर्नुभएको थिए

सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेस सडक संघर्षमा (फाेटाे फिचर)

काठमाडाैं । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेस सडक संघर्षमा हाेिमएकाे छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने विरुद्ध कांग्रेसका भ्रातृ संगठनहरुले आन्दोलन सुरु गरेका हुन् ।

गृहमन्त्रीको राजीनामा माग्दै राजधानीमा राँके जुलुस (फाेटाे फिचर)

काठमाडाैं । नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै राजधानीमा राँके जुलुस निकालेको छ ।शुक्रबार साँझ काठमाडौँको इन्द्रचोकबाट अघि बढेको जुलुसका सहभागीले सहकारी ठगी प्रकरणमा लामिछानेले सत्ताशक्तिको अहँकार देखाएको भन्दै राजीनामा माग गरेका हुन् । संसदीय छानबिन समितिको गठनको माग गर्दै तरुण दलले जुलुसको आयोजना गरेको हो। जुलुस र

तस्विरमा ईन्सपेक्टर आधारभूत तालिमकाे दीक्षान्त समारोह (फाेटाे फिचर)

काठमाडौँ । प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औँ (PGDPS 13th) समूहको दीक्षान्त समारोह कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त /प्रधानमन्त्रीको सचिवालय

सम्वन्धित समाचारहरु