Trending
>>   टर्किएद्वारा १८२ संदिग्ध आईएस सदस्य पक्राउ >>   पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव >>   इजरायलले युद्धविराम सम्झौतामा ढिलाइ गर्‍योः हमास >>   के हो बाथ रोग ? यी हुन सक्छन् लक्षणहरु >>   दक्षिण सिरियामा प्रदर्शनकारीमाथि इजरायली सेनाद्वारा आक्रमण >>   टर्कीले ऊर्जा, यातायात पूर्वाधारको पुनर्निर्माणमा सिरियालाई सहयोग गर्ने >>   इजिप्टले २०२४ मा ३८.७ बिलियन अमेरिकी डलर ऋण चुक्ता गर्छः प्रधानमन्त्री >>   दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैनः स्वास्थ्यमन्त्री पौडेल >>   दुर्घटनाग्रस्त अजरबैजान एयरलाइन्सको विमान चरासँग ठोक्किएको प्रारम्भिक निस्कर्ष >>   करिब १ सय ७ किलो गाँजा सहित दुई जना पक्राउ
Logo
११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार

खेलकुद


आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपालले दियो मलेसियालाई ८५ रनको लक्ष्य

१४ भदौ, काठमाडाैँ । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियासामु जितका लागि ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । नेपालका लागि सीता

एसिया कप क्रिकेट : नेपाललाई विश्वका क्रिकेट प्रेमीमाझ चिनिने अवसर

१४ भदौ, काठमाडाैँ । कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे । अझ त्यसमा पनि क्रिकेटमा भर्खर उदाउँदै गरेको नेपालसित

पाकिस्तानसँग २ सय ३८ रनले पराजित भयो नेपाल

१३ भदाै, काठमाडाैँ । एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । यस्तै आरिफ

पाकिस्तानले नेपाललाई जितको लागि ३४३ रनको लक्ष्य दियो

१३ ,भाद्र ,काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई जितको लािग तीन सय ४३ रनको लक्ष्य दिएको छ । पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिकर अहमदको सतकमा नेपाललाई पाकिस्तानले जितको लागि तीन सय ४३ रनको लक्ष्य दिएको हो । पाकिस्तानले निर्धारित

पाकिस्तानी कप्तान आजमको नेपालविरुद्ध शतक

१३ ,भाद्र ,काठमाडौँ । एसिया कप क्रिकेटमा पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले नेपालविरुद्धको खेलमा शतक प्रहार गरेका छन् । मुल्तान रङ्गशालामा केहीबेर अघि आजमले शतक प्रहार गरेका हुन् । उनले एक सय नौ बल खेल्दै १० चौकासमेत प्रहार गरे । एकदिवसीय खेलमा २८ वर्षीय कप्तान आजमको यो १९औँ शतक

नेपाल र पाकिस्तानको खेल हेर्दै राष्ट्रपति पाैडेल

१३ भदाै, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र पाकिस्तान बीचको क्रिकेट प्रतियोगिता हेर्दै छन् । प्रथम महिला सविता पौडेलका साथमा उनले पाकिस्तानमा जारी एसिया कप–२०२३ को पहिलो खेल हेरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २८ ओभरमा चार विकेटको क्षतिमा १२५ रन बनाएको

सन्दीपले लिए नेपालका लागि चाैथो विकेट

१३ भदाै, काठमाडाैँ । जारी एसिया कपमा सन्दीप लामिछानेले नेपालका लागि चाैथो विकेट लिएका छन् । उनले आघा सलमानलाई पभेलियन पठाएका हुन् । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो । यो सामग्री तयार पार्दासम्म पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन जोडेको

रोहितले लिए पाकिस्तानको दोश्रो विकेट

१३ भदाै, काठमाडाैँ । एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले दाेस्राे सफलता हात पारेकाे छ । नेपालका लागि कप्तान राेहित पाैडेलले पाकिस्तानका इमाम उल हकलाई रन आउट गरे । इमाम १४ बलमा ५ रन बनाएर आउट भए ।

एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो

१३ भदौ, काठमाडाैँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले अब पहिला फिल्डिङ गर्नेछ । नेपालले पहिलो पटक विश्व

एसिया कपको लाइभ अपडेट हाम्रो पात्रोमा हेर्न सकिने

१३ भदाै, काठमाडाैँ । एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट हाम्रो पात्रोमै हेर्न सकिने भएको छ । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले खेलको लाइभ अपडेट दिने जनाएको हो । आज (बुधबार)देखि पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा एसिया कप क्रिकेट सुरु हुँदै छ । हाम्रोपात्रो इंकका अनुसार हाम्रो पात्रोको एन्ड्रोइड एपमा एसिया कप

सम्वन्धित समाचारहरु