महामन्त्री मुकुल ढकाल बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु । समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति
नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोईरालाले उठाउदै आउनु भएका मुद्धाहरु सहित नया सत्ता गठबन्धन स्थापित भएको छ। प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएको बुझिएको छ । कांग्रेस र एमालेबीच भएको सहमतिको प्रारम्भिक खाकाअनुसार:- निर्वाचन क्षेत्रहरू लाई पुनर्विचार गर्ने,स्थानीय तहमा पालिका
काठमाडौं । नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टले वर्तमान केन्द्रीय समितिले महाधिवेशन गर्न नसक्ने भन्दै पार्टीले विकल्प खोज्नुपर्ने बताएका छन् । उनले महाधिवेशन नगर्ने तर पटक पटक म्याद थप्ने नेविसंघ कहिलेसम्म ? भन्दै प्रश्न पनि गरेका छन् । उनले कांग्रेस नेतृत्वलाई प्रश्न पनि गरेका छन् ।। कांग्रेस पार्टि नेतृत्व, पदाधिकारिहरुलाई प्रश्न?६
बालेन शाह एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज
सरदचन्द्र वस्ती नेपाली भाषामा भाँडभैलो मच्चाउने आदेश/निर्णयहरूको लामो श्रृंखलामा, २०६९ साउन २२ गते तत्कालीन शिक्षामन्त्रीले गरेको परम्परागत वर्णविन्यास गिजोल्ने निर्णयलाई सर्वोच्च अदालतको संयुक्त इजलासले यही २०८१ असार ९ गते उत्प्रेषणको आदेशद्वारा बदर गरेको छ । यो नेपाली भाषाको शुद्धता, स्पष्टता, स्तरीयता र प्रामाणिकताका पक्षमा उभिने सबैका लागि खुशीको विषय हो
-प्रणेता यसरी फराकिलो सोच राख्ने यथार्थमा प्रगतिशिल परिवारको सदस्य हुनु नि आधा जीवन सजिलैसँग र खुसी बनेर बाँच्न पाउनु हो । हाम्रा परिवार सम्झौँ न । के हाम्रा परिवार हामी आफैले गर्व गर्न लायकका छन्? परिवर्तनको कुरा गर्दा परिवारका सदस्यले एक्लाउँछन् कि मनन गर्छन् कि "ठूला" कुरा र भाषण बाहिरै
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक भएको बताउनुभएको छ ।आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन,
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनतालाई माया नगर्ने बताउनुभएको छ । नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई
प्राचीन समयमा हिन्दु धर्ममा जातिय विभेद र छुवाछुतको प्रसंग कहीं कतै उल्लेख गरिएको पाइँदैन । उदाहरणका लागि सम्राट शान्तनुले माझी कन्यालाई विवाह गरे जसको नाम मत्स्यगन्धा थियो । उनैको सन्तानलाई राजा बनाउनको लागि भीष्म स्वयं क्षत्रीय र ज्येष्ठ पुत्र हुँदाहुँदै पनि भीष्म प्रतिज्ञा लिन पुगे र जीवनभर विवाह नगर्ने निश्चय
-बालेन शाह ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो । काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा कोही पनि कुनै पार्टीको