Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

‘रिटिङ रिटिङ नबजाउ बिनायो बिनायोले मन मेरो छिनायो..!’


प्रधानमन्त्री केपि शर्मा ओली

उहाँको यो गीत सुन्दा आज पनि मलाई आफ्नो युवा उमेरको याद आउँछ। एलपी जोशी अरूका लागि आदरणीय संगीतकार र गायक गायक हुनुहुन्थ्यो । हामी दुवै दमकबासी, त्यसैले मेरा लागि उहाँ आत्मीय मित्र, अनि दाइ, सबै हुनुहुन्थ्यो। कलाकार एलपी जोशीको निधनले उहाँको गीतमा भनेजस्तै मेरो मन छिनायो। उहाँको आज अन्तिम बिदाइ ।

उहाँलाई हार्दिक श्रद्धा, उच्च सम्मान !! शोकाकुल परिवारजनमा समवेदना।


प्रकाशित मिति: १३ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?