Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

विचार


भवतु सब्ब मंगलम्

-डा. अजयक्रान्ति शाक्य २६४८औं बुद्ध जयन्ति, २६१३ औं सम्बोधिलाभ दिवस र २५६८ औं महापरिनिर्वाण दिवसका रुपमा त्रिसंयोग भएको बुद्ध पूर्णिमाका अवसरमा सवैमा हार्दिक मंगलमय शुभकामना । सबैको मंगल होस्, सबैको भलो होस् । सबैको जय होस् । भवतु सब्ब मंगलम् । आजको नेपाली समाज व्देषपूर्ण हुँदै गइरहेको देखिन्छ । मानिसहरुले

‘सिराेहिया सर ! श्रमको मुल्य मागरे चिच्याउँदा नआउने,पक्राऊ पर्ने भएपछि अफिस कु्र्न किन?’

-जन्मदेव जैशी हामी कान्तिपुरको सम्पादकीय स्वतन्त्रता र कान्तिपुरले लोकतन्त्र प्राप्तिको आन्दोलनमा खेलेको भूमिकालाई सम्मान मात्र हैन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर पैरवी गरिरहनेछौं । कान्तिपुरको त्यो योगदान ३ दशकभन्दा बढि पसिना बगाउने बौद्धिक श्रम गर्ने पत्रकारले गरेका हुन्। उनीहरुलाई अलि अघि घोक्र्याठ्याक लाउँदा हामी आन्दोलित भयौं। कान्तिपुरको साहुले सम्पादकीय

प्रधानमन्त्रीलाई सम्पादकहरूको संयुक्त पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू, नेपालका प्रमुख सञ्चार माध्यममा कार्यरत हामी सम्पादकहरू पछिल्लोपटक सञ्चार गृहमा भएको धरपकडका सम्बन्धमा निम्न विषयहरूमा तपाईंको ध्यानाकृष्ट गर्न चाहन्छौंः १. कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको छ। नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका

‘गगन थापा यो आन्दोलनको नेता हो, हेक्का रहोस् !’

काठमाडाैं । एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापाको समर्थन गर्दै थापा यो आन्दोलनको नेता भएको बताएकी छिन् । सामजिकमा सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गगन युवाहरूको राजनितीक आइकन भएको र आफ्नो सामर्थ्यले यो तहको नेता बनेको बताएकी छिन् । गृहमन्त्री रवि लामिछानेले थापा माथि लगाएको आरोपको प्रमाणको

सर्बोच्च अदालत भन्दा माथि रवि लामिछाने?

- कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङ "सम्मानित अदालत भन्दा माथि कोही हुँदैन।" सर्बोच्च अदालतले १६ बर्ष पहिले गरेको फैसलामाथि धावा बोल्दै गृह मन्त्रीले कुटनैतिक राहदानी सम्बन्धी संसदमै मिथ्या आरोप लगाए पछि सम्मानित संसदमा निवेदन पेश गरेको छु।

गृहमन्त्रीज्यू ! गगन थापालाई गिरफ्तार किन नगर्ने?

-डा. भीम रावल काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् । सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए ।

गिरिबन्धुमा घडेरी बेच्न बैना लिनेहरू बिरुद्द ठगी उजुरी शुरू गरौँ !

-बालेन शाह,मेयर,काठमाडौँ महानगरपालिका कामकुरो एकातिर ‘कुम्लो बोकी ठिमी तिर’ गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढि कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमीन बेच्न पाउने निवेदन हालेका थिए । यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि

‘संसद्‌मा सभामुख देखिनँ,देखिरहेको छु रबर स्ट्याम्प मात्र’

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे रबर स्ट्याम्प बनेको आरोप लगाएको छ । कांग्रेसको अवरोधबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि प्रतिनिधिसभा बैठक कक्षबाटै सामाजिक सञ्जालमा लेख्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सो आरोप लगाएका हुन् । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधकाबिच सभामुखले प्रक्रिया अगाडि बढाएका थिए ।

आशाहीन देश अन्ततः भविष्यहीन हुन्छ (प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनकाे पूर्णपाठ)

विश्वासको मत लिनुपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे प्रतिनिधि सभामा गर्नुभएको सम्बोधन (७ जेठ २०८१) सम्माननीय सभामुखज्यू, नेपालको संवैधानिक व्यवस्थाअनुसार विश्वासको मतका लागि एकपटक पुनः यस सम्मानित सदनसमक्ष उपस्थित भएको छु । हामी नेपाली इतिहासको अलि विशिष्ट अवस्थामा राष्ट्रको प्रतिनिधित्व गरिरहेका छौँ । कतै न कतै एउटा भाष्य बनाइँदै छ कि

संसदमा सहकारी महाठगले बोल्न पाउने काङ्ग्रेसले बोल्न नपाउने ?

-भुपेन्द्रजंग शाही  लोकतन्त्रमा सबैलाइ बोल्ने अधिकार हुनु पर्छ ठिकै छ तर आज संसदमा सहकारी महा ठगले चाहि बोल्न पाउने अनि नेपाली काङ्ग्रेसका सांसद ले चाहि बोल्न नपाउने ? यो कस्तो तरिका हो ? जो चोर उसैको ठुलो स्वर ? अनि लोकतन्त्र मा बोल्न पाउनु पर्छ भनेर रबिले बोल्न पाउने अरुले

सम्वन्धित समाचारहरु